नेब्रास्का नेप्लीज सोसाइटीको साधारण सभा सम्पन्न
- 7 years ago
नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको वार्षिक साधारण सभा शनिबार ओमाहामा सम्पन्न भएको छ । सोसाइटीका अध्यक्ष राज आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आफ्नो धारणा राख्दै अधिकांश बक्ताहरुले सोसाइटीको लागि तत्काल आवश्यक भवन निर्माणका लागि सही योजना बनाई रकम संकलन गर्नतिर सबै लाग्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै सोसाइटीका अध्यक्ष राज आचार्यले सबैको सहयोग मिलेमा आफ्नो कार्यकाल भित्रै कम्युनीटी सेन्टरको स्थापना गर्न आफु लागि परिरहने बताउनुभयो । यो वर्ष सोसाइटीले स [...]
Read
more