NNS Annual General Meeting

NNS Annual General Meeting

NNS Annual General Meeting

सूचना !
नेब्रास्का नेप्लीज सोसाइटीले यस आर्थिक वर्षको वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा गर्न गैरहेकोले सोसाइटीका संचालक सदस्य, कार्यसमिति, साधारण सदस्य, स्वयंसेवक, सल्लाहकार एवं सम्पूर्ण नेब्रास्काबासी शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौँ ।

Venue: Bellevue University 1000 Room # 4153 Galvin Rd. South Bellevue NE. 68005
Date: Feb 2nd, 2019 (Saturday)
Time: 2:00PM - 4:00PM

 

Share: