NNS News

नेब्रास्का नेप्लीज सोसाइटीको आयोजनामा April 7th, 2018 Open Dance Competition

नेब्रास्का नेप्लीज सोसाइटीको आयोजनामा April 7th, 2018 Open Dance Competition

  • 4 weeks ago

नेब्रास्का नेप्लीज सोसाइटीको आयोजनामा April 7th, 2018 (Saturday) को दिन हुन गइरहेको खुल्ला नृत्य प्रतियोगिता (Open Dance Competition) को धमाधम नाम दर्ता भैरहेको छ । त्यसैले आफु वा आफ्नो बाबुनानीहरुलाई तुरुन्त नाम दर्ता गराउनुहुन आग्रह गर्दछौँ । Read more