मिस नेपाल यूएसमा व्यूटि विथाउट लिमिट बिद्या थप
- 3 months ago
बिगत ६ बर्षदेखी अमेरिकामा हुँदै आएको सौन्दर्य प्रतियोगिता मिस नेपाल यूएसमा व्यूटी विथाउट लिमिट शिर्षकको नयाँ बिद्या थप गरिएको छ । आगामी अक्टोबर १२ तारिखका दिन हुने सातौं संस्करणमा उत्कृष्ट सामाजिक काम गर्ने लक्ष्य लिएका प्रतियोगिहरुलाई यो शिर्षकको अवार्ड प्रदान गरिने जनाइएको छ ।
नेब्रास्का नेप्लिज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संरक्षकत्वमा हुन लागेको प्रतियोगितामा यस बर्षदेखी प्रतियोगिहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्नका लागि नयाँ बिद्या ब्यूटी विथाउट लिमिट शिर्षक थप गरेको जनाइएको छ । [...]
Read
more