नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको साधारण सभा एबं नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न!!!
- 4 years ago
February 19, 2022, Saturday
नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको साधारण सभा एबं नेतृत्व हस्तान्तरण कार्यक्रम Bellevue University Campus हातामा सफलतापुर्बक सम्पन्न भएको छ! वर्तमान अध्यक्ष श्री कृष्ण कंडेल ज्युको सभापतित्वमा शुरु भएको साधारण सभामा संस्थाका कोषाध्यक्ष श्री प्रकाश सुवेदी ज्युले प्रस्तुत् गर्नुभएको संस्थाको 2020-2022 को आर्थिक प्रतिबेदन सार्बसम्मत रुपमा पारित् भयो! साथै संस्थाका पूर्व अध्यक्ष क्रमश: देबराज कंडेल, पूर्ण बिक र राज आचार्य ज्युहरुले संस्थाको प्रगती र बोर्ड बाट भएको राम् [...]
Read
more