तीज बिशेष कार्यक्रम रद्द

तीज बिशेष कार्यक्रम रद्द

तीज बिशेष कार्यक्रम रद्द

तीज बिशेष कार्यक्रम रद्द गरिएको सम्बन्धमा,
आदरणीय नेब्रास्काबासी बुवा-आमा दाजु-भाई तथा दिदी-बहिनीहरु, नमस्कार !
पछिल्लो कोभिड डेल्टा भेरिएन्ट् ( Covid Delta Variant) को बढ्दो संक्रमण तथा Federal र State Covid Guidelines एबं Protocols हरु सबैलाई मध्यनजर गर्दै र आम सर्वसाधारण सबैको स्वास्थ जीवनको सम्मान गर्दै यही August 21 तारिख, शनिबार बसेको संस्थाको बैठकले सर्बसम्मत रुपमा आगामी September 4 तारिख, शनिबार हिन्दू  मन्दिर ओमाहामा आयोजना गर्ने भनिएको तीज बिशेष कार्यक्रम रद्द गरिएको व्यहोरा जानकारी गराउँदछौं ।  यस निर्णयबाट यहाँहरुमा पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौं।   
धन्यवाद,
कृष्ण कंडेल
अध्यक्ष
नेब्रास्का नेप्लिज सोसाइटी अमेरिका

Share: