NNS Golf Tournament completed on September 29th, 2018

सूचना ! NNS को वार्षिक साधारण सभा यही January 12, 2019 मा हुन गैरहेकोले नेब्रास्काबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि अनुरोध गर्दछौँ । Venue: Bellevue University 1000 Galvin Rd. Bellevue NE. 68005 Date: January 12, 2019 (Saturday) Time: 1:00PM - 4:00PM