Nebraska Nepalese Society (NNS) | नागरिकता विधेयक खारेज गर भन्दै माइतीघरमा प्रदर्शन

नागरिकता विधेयक खारेज गर भन्दै माइतीघरमा प्रदर्शन

नागरिकता विधेयक खारेज गर भन्दै माइतीघरमा प्रदर्शन

नागरिकता विधेयक खारेज गर भन्दै माइतीघरमा प्रदर्शन

२४ चैत, काठमाडौं । नागरिकता विधेयकलाई राष्ट्रघाती भन्दै खारेजीको माग गरी काठमाडौंको माइतीघरमा आइतबार प्रदर्शन भएको छ ।

नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिको नामबाट भएको प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (माले), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जागरण परिषदलगायतका राजनीतिक दल तथा संघ, संगठन सहभागी थिए ।

Read More >>

 

Source:

https://www.onlinekhabar.com/2019/04/756214

Share: