Nebraska Nepalese Society (NNS) | Dashain Tihar Utsab Postponed

Dashain Tihar Utsab Postponed

Dashain Tihar Utsab Postponed

Dashain Tihar Utsab Postponed

नेब्रास्का नेप्लिज सोसाइटीको तर्फबाट एक महत्वपूर्ण सूचना 

हामीले आगामी मिति सेप्टेम्बर १३ मा तय गरिएको दशै–तिहार उत्सव २०२५ हाललाई स्थगित गर्ने निर्णय गरेका छौं।

नेपालमा Gen Z आन्दोलनमा जीवन गुमाउनु भएका युवाहरूप्रति समर्पीत गर्ने र उहाँहरूको साहस तथा बलिदानप्रति सम्मान प्रकट गर्ने उद्देश्यले यो निर्णय लिएका हौं।

 कार्यकम सम्बन्धी थप जानकारीको लागि पर्खनुहुनेछ भन्ने विश्वास लिएका छौं।

 सहकार्य र समझदारीका लागि धन्यवाद।

नेब्रास्का नेप्लिज सोसाइटी परिवार

 

Announcement from the Nebraska Nepalese Society 

The Dashain–Tihar Festival 2025, which was originally planned for September 13, has been postponed.

We made this decision as a way to honor the brave young people who lost their lives during the Gen Z movement in Nepal and to pay respect to their courage and sacrifice.

More details about the rescheduled program will be shared in the coming days.

We truly appreciate your understanding and support.

Nebraska Nepalese Society Family

Share: