कोभिड -19 को भयाभहमा नेपालमा सहयोगको लागि अपिल !!!
- 4 years ago
कोभिड -19 को भयाभहमा नेपालमा सहयोगको लागि अपिल !!!
नेपालमा भैरहेको कोभिड महामारीको सहायोगार्थ नेब्रस्काबासी आदरणीय बुवा आमा दाजुभाई दिदीबहिनीहरु लाई यथा सक्य आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं!
सहयोग को लागि निम्न लिखित व्यक्ति अथवा Board of Directors/Vice Presidents or President Advisors हरू संग सम्पर्क गरी संस्थाको नाममा चेक अथवा नगद को व्यवस्था गर्नुहुन सबिनय आग्रह गर्दछौं!
कृष्ण कंडेल - 402.871.3524
प्रकाश सुवेदी - 402.709.5329
सहयोग [...]
Read
more