तारागाउँ होटल्सको १५० रोपनी जग्गा सरकारको नाममा ल्याउन संसदीय उपसमितिको निर्देशन

तारागाउँ होटल्सको १५० रोपनी जग्गा सरकारको नाममा ल्याउन संसदीय उपसमितिको निर्देशन

तारागाउँ होटल्सको १५० रोपनी जग्गा सरकारको नाममा ल्याउन संसदीय उपसमितिको निर्देशन

२४ चैत, काठमाडौं । संसदीय उपसमितिले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरिदिएको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले आइतबार समितिलाई प्रतिवेदन बुझाउँदै तत्कालिन तारा गाउँ विकास समितिको नाममा रहेको उक्त जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको हो । उपसमितिले तारा गाउँ विकास समितिको १५० रोपनी जग्गा होटलको नाममा रजिस्ट्रेसन पास गरिदिएको विषयमा छानबिन गर्न पनि निर्देशन दिएको छ । उपसमितिले सरकारलाई यीसहित १३ बुँदे निर्देशन दिएको छ ।

Read more >>

Source:

https://www.onlinekhabar.com/2019/04/756183

Share:
Congratulations to our Newly Elected Executive Board Members for the 2026–2028 Term! Wishing you a successful and impactful leadership journey ahead.