निर्मला बलात्कार तथा हत्या प्रकरणः सिआईबीका अनुसन्धान अधिकृतमाथिनै छानविन शुरु

निर्मला बलात्कार तथा हत्या प्रकरणः सिआईबीका अनुसन्धान अधिकृतमाथिनै छानविन शुरु

निर्मला बलात्कार तथा हत्या प्रकरणः सिआईबीका अनुसन्धान अधिकृतमाथिनै छानविन शुरु

काठमाडौं– कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा एकपछि अर्को ट्वीस्ट हुँदै गएको छ । घट्नास्थलमा प्रहरी बरिष्ठ उपरिक्षक ठाकुर ज्ञवालीको नेतृत्वको अनुसन्धान टोली पठाएर नयाँ शिराबाट अनुसन्धान शुरु गरेको प्रहरी प्रधान कार्यालयले अर्को पनि अनुसन्धान टोली गठन गरेको छ ।

प्रहरी बरिष्ठ उपरिक्षक ९एसएसपी० उत्तम सुवेदीको कमाण्डमा गठन भएको अनुसन्धान टोलीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यतिबेला अनुसन्धानका लागि कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख ९एसपी० डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको भूमिकाबारे छानविन गर्ने बताइएको छ ।

 

Read more...>>

 

Source:

Content and image source from following site.

https://aawajnepal.com/2018/09/46796

Share:
Congratulations to our Newly Elected Executive Board Members for the 2026–2028 Term! Wishing you a successful and impactful leadership journey ahead.