नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको साधारण सभा तथा अधिवेसन

नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको साधारण सभा तथा अधिवेसन

नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको साधारण सभा तथा अधिवेसन

नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको साधारण सभा तथा अधिवेसन आगामी January 11th, 2020 Saturday हुने भएकोले सम्पूर्ण पदाधिकारी, संचालक सदस्य, सल्लाहाकार, स्व्यमसेवक, पूर्वपधाधिकारी एवं इच्छुक नेब्रास्काबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि अनुरोध गर्दछौँ । 

Date: January 11, 2020

Venue/Time: Bellevue University (West Campus). 

1PM-4 PM

Note: 

साधारण सभा सम्पन्न हुनासाथै नया पदाधिकारी चयन प्रक्रिया (अधिवेसन) पनि केहीबेरमा नै सुरु हुने भएकोले  आवेदन दिनुभएका उमेदवारहरुलाई अनिवार्य उपस्थितिको लागि यो सुचना नै आधिकारिक रहेको जानकारी गराँउदछौँ ।

 

अध्यक्ष

राज आचार्य

नेब्रास्का नेप्लीज सोसाइटी, नेब्रास्का

Share:
Congratulations to our Newly Elected Executive Board Members for the 2026–2028 Term! Wishing you a successful and impactful leadership journey ahead.