slot deposit pulsa slot mahjong kamus.sumbawakab.go.id fk.ub.ac.id https://prograddb.unesp.br https://pkm-sukamukti.garutkab.go.id
Nebraska Nepalese Society (NNS) | मिस नेपाल यूएसमा व्यूटि विथाउट लिमिट बिद्या थप

मिस नेपाल यूएसमा व्यूटि विथाउट लिमिट बिद्या थप

मिस नेपाल यूएसमा व्यूटि विथाउट लिमिट बिद्या थप

मिस नेपाल यूएसमा व्यूटि विथाउट लिमिट बिद्या थप

बिगत ६ बर्षदेखी अमेरिकामा हुँदै आएको सौन्दर्य प्रतियोगिता मिस नेपाल यूएसमा व्यूटी विथाउट लिमिट शिर्षकको नयाँ बिद्या थप गरिएको छ । आगामी अक्टोबर १२ तारिखका दिन हुने सातौं संस्करणमा उत्कृष्ट सामाजिक काम गर्ने लक्ष्य लिएका प्रतियोगिहरुलाई यो शिर्षकको अवार्ड प्रदान गरिने जनाइएको छ ।

नेब्रास्का नेप्लिज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संरक्षकत्वमा हुन लागेको प्रतियोगितामा यस बर्षदेखी प्रतियोगिहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्नका लागि नयाँ बिद्या ब्यूटी विथाउट लिमिट शिर्षक थप गरेको जनाइएको छ ।

प्रतियोगिता संथापक अध्यक्ष अमित शाहले भने, यस बिद्याले प्रतियोगिहरुलाई थप हौसला प्रदान गर्ने र क्षमता अभिबृद्धि साथै सामाजिक कार्यमा लाग्न प्रेरित गर्न सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौं । 

आयोजकका अनुसार यस प्रतियोगिताको उदेश्य सौन्दर्यको मात्र नभई नयाँ पिढीका युवतीहरु नेतृत्व गर्न समेत सक्षम छन्, भन्ने प्रमाणित गर्नु हो ।

अमेरिकामा रहेका १९ देखी २९ बर्ष उमेर समुहका युवतीहरुले भाग लिन पाउने सौन्दर्य प्रतियोगिता मिस नेपाल यूएस बिजेताले नगद ५ हजार अमेरिकन डलर धनराशी सहित बिभिन्न अवसरहरु प्राप्त गर्ने छन् ।

 

Source:

https://therisenepal.com/archives/10157?fbclid=IwAR1xG4NqnMR6AnbuCoFGjerHYUjGHAyiqEd-Cxvz11OapbwtuTkiMMuPYNw

https://www.missnepalus.com/

 

Share: