हाम्रा छोरा-छोरी आफ्नै घर परिवारमा परायजस्ता नबनुन् भनेर नेपाली पढाइरहेछु – सुजाता ढुङ्गेल

हाम्रा छोरा-छोरी आफ्नै घर परिवारमा परायजस्ता नबनुन् भनेर नेपाली पढाइरहेछु – सुजाता ढुङ्गेल

हाम्रा छोरा-छोरी आफ्नै घर परिवारमा परायजस्ता नबनुन् भनेर नेपाली पढाइरहेछु – सुजाता ढुङ्गेल

अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा बिगत १२ बर्षदेखि नेपाली मूलका बालबालिकाहरूका लागि सञ्चालित नेपाली भाषा पाठशालाको स्वयम्सेवी शिक्षक नम्रता गुरागाईंले सोही पाठशालामा स्वयम्सेवी शिक्षककारुपमा नेपाली भाषा र संस्कृति सिकाइरहनु भएकी शिक्षिका सुजाता ढुङ्गेलसङ्ग गर्नु भएको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत छ –

१. मातृभाषा भनेको के हो ? यसको महत्व के छ ?
एउटा शिशु यो धर्तीमा जन्मने बित्तिकै उसकी आमाले उसँग आत्मिय भाव मिसाउँदै बातचित गर्न थाल्छन् चाहे त्यो बालकले आमाका कुरा बुझोस् या नबुझोस् । त्यसै भाषा, त्यसै बोलीबाट आफ्नो चालचलन, संस्कृतिले सिंचित गर्दै उक्त बालकलाई आमाले नै वास्तविक जीवन प्रदान गर्छिन ।

Source: http://nepalipost.com/beta/719

Read more...>>

Share: