तीज उत्सव २०२४

  • Event Name:

    तीज उत्सव २०२४

  • Location:

    Autism Center of Nebraska, 9012 Q St, Omaha, NE 68127

  • Date:

    Aug 31, 2024

  • Start Time:

    05:30 pm

  • End Time:

    10:00 pm

  • Contact Person:

    Sushil Shrestha

  • Contact No:

    402-983-0477

  • Share:

सम्पूर्ण दिदीवहिनीहरुलाई नेपाली संस्कृतिक कार्यक्रम "तीज उत्सव" मा हार्दिक स्वागत तथा निमन्त्रणा !!!
हामी तपाईंलाई तीजको रंगीन र उत्सवमय पर्व मनाउन आमन्त्रित गर्न पाउँदा अत्यन्तै हर्षित छौं। यो कार्यक्रम परम्परागत उत्सवहरू, स्वादिष्ट खानाहरू, र रमाइलो गीत संगीत तथा नाचगानको आनन्द लिन भरपूर आनन्द लिन सक्नु हुनेछ।

कार्यक्रमको विवरण:
मिति: Saturday, Aug 31st
समय: 5:30 PM
स्थान: Autism Center of Nebraska, 9012 Q St, Omaha, NE 68127

मुख्य आकर्षणहरू:-
नि:शुल्क प्रवेश:
नि:शुल्क भोजन:

परम्परागत संगीतमा नाच्न, समृद्ध सांस्कृतिक सम्पदालाई मनाउन, वा रमाइलो र उत्सवमय दिनको आनन्द लिन एक जुट र एक साथ भेला होऔ।

तपाईंलाई त्यहाँ देख्न र यो तीज उत्सवलाई अविस्मरणीय बनाउन हामी प्रतीक्षारत छौं! 

Feedback