नेपाली नयाँ वर्ष २०८१ शुभकामना साँझ (Nepali New Year 2081 Shuvakamana Sanjha)

  • Event Name:

    नेपाली नयाँ वर्ष २०८१ शुभकामना साँझ (Nepali New Year 2081 Shuvakamana Sanjha)

  • Location:

    Autism Center of Nebraska, 9012 Q St, Omaha, NE 68127

  • Date:

    Apr 13, 2024

  • Start Time:

    06:00 pm

  • End Time:

    11:00 pm

  • Contact Person:

    Shiva Thapa

  • Contact No:

    718-517-1898

  • Share:

नेब्रास्का नेप्लिज सोसाइटीको प्रस्तुति
नेपाली नयाँ वर्ष २०८१ शुभकामना साँझ (Nepali New Year 2081 Shuvakamana Sanjha)

नेब्रास्का नेप्लिज सोसाइटीद्वारा विगतका वर्षहरुमा झैँ यस वर्ष पनि नेपाली नयाँ वर्ष २०८१ शुभकामना साँझ कार्यक्रम यहाँहरु समक्ष प्रस्तुत गर्न पाउँदा अति नै हर्षित छौं । हाम्रै स्थानीय नव प्रतिभाहरुलाई उच्च सम्मान दिँदै उनीहरुकै प्रस्तुतीमा रमाउँदै यस पटकको नयाँ वर्ष २०८१ शुभकामना साँझ आयोजना गरिएको हुंदा कार्यक्रममा स परिवार उपस्थिती भइ कार्यक्रम सफल पारिदिनुहुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं !  सदा झैं सयपटक पनि यहांहरुको साथ, सहयोग, समर्थन र बिश्वासको पूर्णरुपमा आसावादी छौं !   

DATE:  SATURDAY, April 13, 2024
            (बि. स. २०८१ साल बैशाख १ गते शनिबार)
TIME:  6:00 PM TO 11:30 PM
PLACE:  Autism Center of Nebraska, 
              9012 Q St, Omaha, NE 68127 

“उदीयमान स्थानीय प्रतिभाहरुको धमाकेदार प्रस्तुती - गायन, नाच तथा मनोरञ्जनात्मक डिजे म्यूजिकको साथमा मनै लोभ्याउने स्वादिष्ट परिकारहरु”

Contact Person (Event Co-Ordinator Group) :-
Shiva Thapa - 718.517.1898
Yadu Sapkota - 402.301.4782
Bishow Thapa - 443.912.6025
Praveen Sharma - 402.359.0727
Bikash Dhakal - 402.671.4907

Feedback