-
Event Name:
Dashain Tihar Festival (दशैं तिहार उत्सव)
-
Location:
The Garden Theater, 3125 Oak View Dr., Omaha, NE 68144
-
Date:
Nov 16, 2024
-
Start Time:
05:00 pm
-
End Time:
10:00 pm
-
Contact Person:
NNS Board Members
-
Contact No:
402-205-8782
-
Share:
लोकप्रिय नेपाली गायक तथा भ्वाइस अफ नेपालका कोच "प्रमोद खरेल" तथा प्रख्यात गायिका "अन्जु पन्त" सहितको एउटा अविस्मरणीय साँझको लागि हाम्रो यस "दशैं तिहार उत्सव" मा सामेल हुन हार्दिक अनुरोध गर्दछौ।
तपाईंहरु सबैलाई लोकप्रिय नेपाली गायक/गायीकाको साथ संगीतमा रमाउन, समृद्ध सांस्कृतिक सम्पदालाई मनाउन, साथै रमाइलो र उत्सवमय दिनको आनन्द लिन एक जुट भेला हुन आमन्त्रित गर्दछौं।
*** सर्म्पूण अतिथिहरुलाई नि:शुल्क भोजनको व्यवस्था गरिएको छ। ***
- General Ticket: $30
- Premium Ticket (Reserved Seat): $50
- Family Tickets (General): $100 for 4 Tickets
- Sponsored Tickets also available.
क़ृपया Tickets and Sponsored को थप जानकारीको लागि सम्पर्क फोनः (402) 205-8782