General News

आज दिन र रात बराबर

आज दिन र रात बराबर

  • 1 year ago

काठमाडौं, चैत ६ । आज दिन र रात बराबर हुने भएको छ । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो । ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ भनिने ज्योतिषी डा. सुनिल सिटौलाले बताए । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो । आज पृथ्वीको ध्रुवी क्षेत्रवाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ । भोलिबाट उत्तरी गोलार्द्धमा रातभन्दा दिन लामो र दक्षिणी गोलार्द्धमा दिनभन्दा रात लामो हुन थाल्छ । [...]
Read more

Trump-Kim talks show US strategy is working - VP Pence

Trump-Kim talks show US strategy is working - VP Pence

  • 1 year ago

North Korea agreeing to discuss denuclearisation "is evidence that President [Donald] Trump's strategy to isolate the Kim regime is working," US Vice-President Mike Pence has said. He said the US had made "zero concessions" and "consistently increased the pressure" on North Korean leader Kim Jong-un. An unprecedented summit between the two leaders is due to take place by May. It comes only months after the pair hurled insults at each other. In recent [...]
Read more

महोत्तरीको सीतापुरमा २२ वर्षीया युवतीलाई सामूहिक बलात्कार,चार युवा पक्राउ

महोत्तरीको सीतापुरमा २२ वर्षीया युवतीलाई सामूहिक बलात्कार,चार युवा पक्राउ

  • 1 year ago

काठमाडौ । महोत्तरीको सीतापुर, भंगहामा एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सीतापुर, भंगहा वडा नम्बर–६ बस्ने १९ वर्षीय सुभाष विक, सोही ठाउँ बस्ने २२ वर्षीय सचिन राय थारु, वर्ष २२ कै प्रदीपसिंह थारु र २६ वर्षीय गोविन्दकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए । गत सोमबार राति साढे ९ बजेतिर घरबाट बाहिर पिसाब फेर्न निस्किएकी २२ वर्षीया युवतीलाई लुकेर बसेका ती युवाहरुले सोही ठाउँको एक ख [...]
Read more

सभामुखमा माओवादी केन्द्रका महराको मात्रै उम्मेदवारी

सभामुखमा माओवादी केन्द्रका महराको मात्रै उम्मेदवारी

  • 1 year ago

प्रतिनिधिसभाको सभामुख पदमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको मात्रै उम्मेदवारी परेको छ। कार्यतालिकाअनुसार तोकिएको समय अपराह्ण एक बजेभित्र महरा एक जनाको मात्रै मनोनयनपत्र दर्ता भएको जानकारी संघीय संसद् महासचिव मनोहर भट्टराईले दिए। महराले उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष पु्ष्पकमल दाहाल र नेकपा एमालेका नेता एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ पनि उपस्थित थिए। नेम्वाङ महराको उम्मेदवारीको प्रस्तावक बसेका थिए। एक जनाको मात्रै उम्मेदवारी परेको भए पनि [...]
Read more

देश र जनताको अहितमा कुनै काम गर्दिन : प्रम ओली

देश र जनताको अहितमा कुनै काम गर्दिन : प्रम ओली

  • 1 year ago

काठमाण्डौ,२५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चाको ज्ञापन पत्र बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकोले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभुती गराउने बताए । सरकारले सम्मानीत जीवन ज्यून पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउछ प्रधानमन्त्री ओलीले भने ‘भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा सरकारका प्राथमिकता हुन् ।’ सामाजिक विद्वेश भड्क [...]
Read more