तिज शुभकामना तथा दर खाने कार्यक्रम

  • Event Name:

    तिज शुभकामना तथा दर खाने कार्यक्रम

  • Location:

    Hindu Temple (13010 Arbor St. Omaha, NE 68144)

  • Date:

    Sep 09, 2018

  • Start Time:

    05:00 pm

  • End Time:

    10:00 pm

  • Contact Person:

    Dhirendra Neupane

  • Contact No:

    402-707-6155

  • Share:

नेपाली नारीहरुको महान् पर्व हरितालिका तिजको शुभअवसरमा विश्वका कुना कुनामा छरिएर रहनुभएका सम्पुर्ण महिला दिदीबहिनीहरुमा नेब्रास्का नेप्लीज सोसाइटीको तर्फदेखि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

यसै अवसर पारी सोसाइटीले आँउदो September 9,2018 Sunday तिज शुभकामना तथा दर खाने कार्यक्रम आयोजना गरेको हुँदा सम्पुर्ण महिला दिदीबहिनीहरुलाई सपरिवार उपस्थित भैदिनुहुन हार्दिक आमन्त्रण गर्दछौँ ।

साथै सो अवसरमा तीज सम्बन्धी गीतमा नाच प्रस्तुत गर्न चाहाने दिदीबहिनीहरुले आफ्नो नाम सोसाइटीलाई सोही दिन विहान ११ बजेसम्म उपलब्ध गराउनुहुन पनि अनुरोध गर्दछौँ ।


Date- September 9th, 2018 Sunday 5:00 – 10:00 PM
Address- Hindu Temple (13010 Arbor St. Omaha, NE 68144)
Thank You.

Feedback