NNS Annual Picnic 2025

  • Event Name:

    NNS Annual Picnic 2025

  • Location:

    Zorinsky Lake Park – Shelter #२ र #३ (3808 S 156th St, Omaha, NE 68130)

  • Date:

    Jul 26, 2025

  • Start Time:

    12:30 pm

  • End Time:

    07:00 pm

  • Contact Person:

    Shiva Thapa

  • Contact No:

    7185171898

  • Share:

 हार्दिक निमन्त्रणा !!
नेब्रास्का नेप्लिज सोसाईटी वार्षिक पिकनिक २०२५

 शनिबार, जुलाई २६, २०२५
१२:३० बजे दिउँसो देखि ७:०० बजे बेलुका सम्म

 Zorinsky Lake Park – Shelter #२ र #३
(3808 S 156th St, Omaha, NE 68130)

हरेक बर्ष झैं यस बर्ष पनि नेब्रास्का नेप्लिज सोसाईटी द्वारा आयोजना गरिने वार्षिक पिकनिकमा तपाईं, तपाईंको परिवार, साथीभाइ, छिमेकी र आफन्तजनलाई सहभागी भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।

 कार्यक्रमका विशेषता:
स्वादिष्ट खानाका परिकारहरू
मनोरञ्जनात्मक तथा प्रतियोगितात्मक खेलहरू — सबै उमेरका लागि
बिङ्गो, राफल, पुरस्कार र उपहारहरू
३६० डिग्री भिडियो बूथ
बालबालिकाका लागि इन्फ्लेटेबल बाउन्स हाउसगीत, संगीत, नृत्य — रमाइलोको भरपुर माहोल
वालबालिकाहरुका लागि विशेष कार्यक्रम
साथीभाइहरूसँग भेटघाट र भलाकुसारी गर्ने अवसर
आजै आफ्नो समय मिलाउनुहोस् र परिवार/साथीहरूलाई पनि जानकारी गराउनुहोस्। हामी सबै मिलेर यसलाई अविस्मरणीय बनाऔं

Feedback