नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको साधारण सभा तथा अधिवेसन

  • Event Name:

    नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको साधारण सभा तथा अधिवेसन

  • Location:

    Bellevue University (West Campus)

  • Date:

    Jan 11, 2020

  • Start Time:

    01:00 pm

  • End Time:

    04:00 pm

  • Contact Person:

    राज आचार्य

  • Contact No:

    402-578-1464

  • Share:

नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको साधारण सभा तथा अधिवेसन आगामी January 11th, 2020 Saturday हुने भएकोले सम्पूर्ण पदाधिकारी, संचालक सदस्य, सल्लाहाकार, स्व्यमसेवक, पूर्वपधाधिकारी एवं इच्छुक नेब्रास्काबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि अनुरोध गर्दछौँ । 

Date: January 11, 2020

Venue/Time: Bellevue University (West Campus). 

1PM-4 PM

Note: 

साधारण सभा सम्पन्न हुनासाथै नया पदाधिकारी चयन प्रक्रिया (अधिवेसन) पनि केहीबेरमा नै सुरु हुने भएकोले  आवेदन दिनुभएका उमेदवारहरुलाई अनिवार्य उपस्थितिको लागि यो सुचना नै आधिकारिक रहेको जानकारी गराँउदछौँ ।

 

अध्यक्ष

राज आचार्य

नेब्रास्का नेप्लीज सोसाइटी, नेब्रास्का

Feedback