June meeting

  • Event Name:

    June meeting

  • Location:

    304 Olson Dr Papillion, NE 68046

  • Date:

    Jun 09, 2018

  • Start Time:

    11:00 am

  • End Time:

    01:00 pm

  • Contact Person:

    Raj Acharya

  • Contact No:

    402-578-1464

  • Share:

Note: This meeting is for board members only.

 

यस नेब्रास्का नेप्लीज सोसाइटीको विविध विषयमा छलफल गरि निर्णय गर्नुपर्ने भएकोले  June 9th,  Saturday, 2018 को दिनविहानकोठीक 11:00 AM बजे 
304 Olson Dr Papillion, NE 68046 मा तपाईको अनिवार्य उपस्थितिको लागि विनम्ररतापुर्वक अनुरोध गर्दछौँ

बैठकका एजेन्डाहरु:

१. कोषाध्यक्षद्धारा प्रस्तुत हुने अहिलेसम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गरि त्यसमा छलफल गर्ने ।

२. नया वर्ष शुभकामना साँझको आय व्यय सार्वजनिक तथा सो कार्यक्रम समिक्षा गर्ने ।

३. बोर्डले अव छिट्टै गर्न लागिएका कार्यक्रमहरुका लागि तयारी र समिति तयार पार्ने ।

४. डोनेसन संकलनको लागि फरक फरक ठाउँको लागि विभिन्न समितिहरु गठन गरि कामलाई तिब्रता दिने ।

५. बोर्डको नियमित बैठकको लागि छलफल गरि निर्णय गर्ने

६. यो कार्यकालमा हुने सबै कार्यक्रमका लागि भनेर बुक गरेको हल अवका कार्यक्रममा नपाइने भएकोले हल खोज्नका लागि ४ सदस्यीय समिति तयार पार्ने ।

७. वेभसाइट निर्माणका लागि यसअघि गरिएको पारित बजेट १५०० डलर भन्दा खर्च केही बढी आएकोले छलफल गरि निर्णय गर्ने ।

६. अन्य…..

Note: जो जससँग $120 को सर्टिफिकेट छ त्यसको सम्पुर्ण जानकारी सहित उपस्थित भैदिनुहुन अनुरोध गर्दछौँ 

Feedback