Food Donation to Foodbank for the Heartland

  • Event Name:

    Food Donation to Foodbank for the Heartland

  • Location:

    Omaha, Nebraska

  • Date:

    Dec 30, 2020

  • Start Time:

    10:00 am

  • End Time:

    12:00 pm

  • Contact Person:

    Krishna Kandel (President) & Prakash Subedi (Treasurer)

  • Contact No:

    402.871.3524 / 402.709.5329

  • Share:

नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको संयोजनमा Foodbank for the Heartland संग हस्ते मा हैंसे गर्ने उद्धेश्यका साथ Food Donation गर्ने निर्णय अनुसार सम्पूर्ण नेब्रास्काबासी नेपाली दाजुभाई दिदी बहिनीहरु, संस्थापक ज्युहरु, पूर्व प्रेसिडेन्ट ज्युहरु, पूर्व सल्लाहाकार ज्युहरु र  सम्पूर्ण पदाधिकारी ज्युहरु सबैमा यथासक्य donation गर्नुहुन हार्दिक आव्हान् गर्दछौं!

नोट - यहांहरुले सहयोग गर्ने रकम नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको नाममा दिनुहुन अनुरोध गर्दछौं!!!

Feedback