-
Event Name:
Board Member Meeting
-
Location:
304 Olson Dr Papillion, NE 68046
-
Date:
Oct 21, 2018
-
Start Time:
11:30 am
-
End Time:
01:30 pm
-
Contact Person:
Raj Acharya
-
Contact No:
402-578-1464
-
Share:
सम्पुर्ण सदस्य साथीहरुमा नमस्कार !
यस नेब्रास्का नेप्लीज सोसाइटीको आगामी November 3rd, Saturday हुन लागेको दशैँ तिहार शुभकामना साँझ कार्यक्रमको तयारी एवं व्यवस्थापनको लागि छलफल गर्नुपर्ने भएकोले र यो छोटो समयमा आकस्मिक बैठकको आव्हान गरिएकोले October 21st Sunday 2018 को दिन, विहानको ठीक 11:30 AM बजे 304 Olson Dr Papillion, NE 68046 मा तपाईको अनिवार्य उपस्थितिको लागि विनम्ररतापुर्वक अनुरोध गर्दछौँ ।