Annual Picnic Party 2019

  • Event Name:

    Annual Picnic Party 2019

  • Location:

    Lake Manawa State Park Shelter # 7

  • Date:

    Jul 27, 2019

  • Start Time:

    10:00 am

  • End Time:

    05:00 pm

  • Contact Person:

    Raj Acharya

  • Contact No:

    402-578-1464

  • Share:

Join us on Saturday, July 27th from 10:00 am to 5:00 pm for the NNS Annual Picnic at Lake Manawa. Enjoy an afternoon of delicious Nepalese & Indian food, drink, music, and activities for all.

NNS (नेब्रास्का नेप्लीज सोसाइटी)ले यस वर्षको Annual Picnic आँउदो July 27th, 2019 (Saturday) का दिन गर्न गैरहेकोले सम्पुर्ण नेब्रास्का बासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सो निशुल्क पिकनिक कार्यक्रममा सहभागीता जनाउनुहुनको लागि हार्दिक अनुरोध गर्दछौँ । साथै तपाइ हामी सबैको योगदान र सहयोगले नै कार्यक्रम सफल हुने भएकोले आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन पनि विनम्रतापुर्वक अपिल गर्दछौँ । सदा झैँ हामीले यस वर्ष पनि Voluntary सहयोगको आग्रह गरेका छौँ । आफुले बनाउन सक्ने खाना वा किन्न सक्ने सामान अथवा नगद बाट सहयोग गर्न सक्नुहुनेछ । कृपया त्यसको लागि Facebook NNS page को कमेन्ट बक्समा कमेन्ट मार्फत वा बोर्डलाई जानकारी गराउन सक्नुहुनेछ । अधिकतम सहयोग गर्ने महानुभावलाई बोर्डमार्फत कदर पत्र समेत प्रदान गरिनेछ ।
 

NNS picnic - Saturday July 27th 2019

Lake Manawa State Park Shelter # 7

 

Get Driving Direction?

Feedback