ANNUAL PICNIC 2021

  • Event Name:

    ANNUAL PICNIC 2021

  • Location:

    Lake Manawa State Park, IOWA, Shelter # 4

  • Date:

    Aug 14, 2021

  • Start Time:

    11:00 am

  • End Time:

    05:00 pm

  • Contact Person:

    Krishna kandel, President / Raghu Sapkota, Co-Secretary / Prakash Subedi, Treasurer

  • Contact No:

    402.871.3524 / 402.415.8746 / 402.709.5329

  • Share:

आदरणीय नेब्रास्काबासी बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरुमा -
NNS (नेब्रास्का नेप्लीज सोसाइटी) द्वारा यस वर्षको Annual Picnic यही August 14th, शनिबारका दिन Lake Manawa State Park, IOWA, Shelter # 4 मा सम्पन्न हुन गैरहेको  निशुल्क पिकनिक कार्यक्रममा सहभागीता जनाउनुहुनको लागि हार्दिक अनुरोध गर्दछौँ । सदा झैँ हामीले यस वर्ष पनि Voluntary सहयोगको आग्रह गरेका छौँ, साथै तपाइ हामी सबैको योगदान र सहयोगले नै कार्यक्रम सफल हुने भएकोले आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन पनि विनम्रतापुर्वक अपिल गर्दछौँ ।

Feedback