June upcoming meeting

June upcoming meeting

June upcoming meeting

सम्पुर्ण सदस्य साथीहरुमा नमस्कार !

 यस नेब्रास्का नेप्लीज सोसाइटीको विविध विषयमा छलफल गरि निर्णय गर्नुपर्ने भएकोले  June 9th,  Saturday, 2018 को दिन, विहानकोठीक 11:00 AM बजे 
304 Olson Dr Papillion, NE 68046 मा तपाईको अनिवार्य उपस्थितिको लागि विनम्ररतापुर्वक अनुरोध गर्दछौँ।

बैठकका एजेन्डाहरु:

१. कोषाध्यक्षद्धारा प्रस्तुत हुने अहिलेसम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गरि त्यसमा छलफल गर्ने ।

२. नया वर्ष शुभकामना साँझको आय व्यय सार्वजनिक तथा सो कार्यक्रम समिक्षा गर्ने ।

३. बोर्डले अव छिट्टै गर्न लागिएका कार्यक्रमहरुका लागि तयारी र समिति तयार पार्ने ।

४. डोनेसन संकलनको लागि फरक फरक ठाउँको लागि विभिन्न समितिहरु गठन गरि कामलाई तिब्रता दिने ।

५. बोर्डको नियमित बैठकको लागि छलफल गरि निर्णय गर्ने

६. यो कार्यकालमा हुने सबै कार्यक्रमका लागि भनेर बुक गरेको हल अवका कार्यक्रममा नपाइने भएकोले हल खोज्नका लागि ४ सदस्यीय समिति तयार पार्ने ।

७. वेभसाइट निर्माणका लागि यसअघि गरिएको पारित बजेट १५०० डलर भन्दा खर्च केही बढी आएकोले छलफल गरि निर्णय गर्ने ।

६. अन्य…..

Note: जो जससँग $120 को सर्टिफिकेट छ त्यसको सम्पुर्ण जानकारी सहित उपस्थित भैदिनुहुन अनुरोध गर्दछौँ 

Share: